समय : ०३:२२ pm | सोमबार , माघ २८ गते २०८१

सडेको अवस्थामा शव फेला

स्वर्गद्वारी अपडेट | असार २४ गते २०७९
स्वर्गद्धारी अपडेट ,प्यूठान । रोल्पामा एक जना पुरूषको शव फेला परेको छ । विहिबार रोल्पा नगरपालिका वडा नं. ९ ह्वामाको लिवन र थवाङ गाउँपालिकाको सिमाना जंगलमा एक पुरुषको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । उनकोे सनाखत हुन सकेको छैन । शव पोष्टमर्टमको लागि रोल्पा अस्पताल रेउघामा ल्याइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताउनु भयो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्