समय : ०२:५७ pm | सोमबार , माघ २८ गते २०८१

१४ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

स्वर्गद्वारी अपडेट | असार २४ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । १४ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–१२ बलगाड बस्ने २३ वर्षीय रमेश भण्डारी र २१ वर्षीय डिल्ली बस्नेतलाई जिल्ला प्रहरी कार्यालय सल्यानले प्रकाउ गरेको हो । किशोरीलाई ठुलीआमाको घरमा सुतिरहेको अवस्थामा त्यहाँ गएर जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गरिरहेको सल्यान प्रहरीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्