रविलाई रुपन्देही लगिँदै, पुर्याइयो पोखरा विमानस्थल
स्वर्गद्वारी अपडेट |
कार्तिक २७ गते २०८१
काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्कीबाट आज रुपन्देही लगिँदै छ । यसै शिलशिलामा बिहान पोखरा विमानस्थल पुर्याइएको छ ।