समय : ०५:१२ am | आइतबार , भाद्र २२ गते २०८१

पहिलो महिला मुख्यसचिव बनिन् गड्तौला

स्वर्गद्वारी अपडेट | श्रावण १० गते २०८१

काठमाडौँ।सरकारले मुख्यसचिव नियुक्त गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई  मुख्य सचिव नियुक्त गरेको हो।सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।


उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्यसचिव बनाएको थियो।योसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । 

योसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन्।यसअघि उनी प्रधानमन्त्री कार्यालयको सिनियर सचिव भएका कारण कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । उनी कानुन सेवाबाट सचिव भएकी थिइन्। 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्