समय : ०९:११ am | शनिबार , वैशाख ५ गते २०८३

साफ च्याम्पिनयसिपमा नेपाल पराजित

स्वर्गद्वारी अपडेट | असाेज ५ गते २०८१

काठमाडौं। साबिक उपविजेता नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिप पुरुष फुटबलको पहिलो खेलमा पराजित भएको छ। भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा आजा भएको खेलमा पाकिस्तानसँग नेपाल १–० ले पराजित भएको हो ।

समूह बी मा रहेको नेपालले दोस्रो खेल पर्सि सोमबार श्रीलंकासँग र बुधबार घरेलु टोली भुटानसँग खेल्ने तालिका छ ।।

यो पनि पढ्नुहोस्