समय : ०२:०८ pm | शनिबार , असार २८ गते २०८२

संबिधान दिवसमा जस्पुरमा दिप प्रज्वलन

स्वर्गद्वारी अपडेट | असाेज ४ गते २०८१

प्युठान । प्युठानको माण्डवी गाउँपालिकामा संबिधान दिवस २०८१ को अवसरमा जस्पुरमा दिप प्रज्वलन गरिएको छ।

संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएकोमा हरेक वर्ष यस ऎतिहासिक दिनलाई हर्षोल्लासका साथ दिवसका रुपमा मनाइँदै आएको छ।

कार्यक्रममा स्थानीयबासी,माण्डवी गाउँपालिकाका कर्मचारी,सरकारी कार्यालयका प्रतिनिधिहरु उपस्थीत भएका थिए।

यो पनि पढ्नुहोस्