समय : १२:०३ pm | सोमबार , वैशाख १४ गते २०८३

काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

स्वर्गद्वारी अपडेट | वैशाख १४ गते २०८३

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । लगत्तै पार्टी संसदीय दलको बैठक पनि बस्नेछ ।

बैठकले पार्टीको संसदीय दलको नेता चयन गर्ने बताइएको छ ।

त्यस्तै दिउँसो २ बजे केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्नेछ ।

यो पनि पढ्नुहोस्