समय : ११:४५ am | सोमबार , वैशाख १४ गते २०८३

प्यूठानबाट २ हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदै

स्वर्गद्वारी अपडेट | वैशाख १४ गते २०८३

प्यूठान।आजदेखि कक्षा १२ को वार्षिक परीक्षा शुरु हुँदैछ।प्यूठानबाट २ हजार बढी विद्यार्थी सहभागी हुदै छ्न।

 जिल्लामा ८ वटा केन्द्रबाट परीक्षा संचालन हुन लागेको राष्ट्रिय परीक्षा बोर्ड घोराही कार्यालयका सूचना अधिकारी डिल्ली श्रेष्ठले जानकारी दिए।

१ हजार ३०१ जना नियमित तर्फ र ७ सय ५६ जना ग्रेडवृद्धि तर्फ परीक्षामा सहभागी हुने श्रेष्ठले जानकारी दिए।

यो पनि पढ्नुहोस्