समय : ०३:२६ am | शनिबार , श्रावण ४ गते २०८१

मोटरसाईकल दुर्घटना ,प्युठानको युवकको मृत्यु

स्वर्गद्वारी अपडेट | जेठ १३ गते २०८०

रोल्पा /सुनिलस्मृती गाउँपालिका चतुर्भुजको घुम्तीमा मोटरसाइकल दुर्घटना हुँदा शनिबार सागर सापकोटा मृत्यु भएको छ।

स्वर्गद्वारी नगरपालिका वडा नम्बर- ८ धन्चौर प्यूठानका सागर सापकोटाको मृत्यु भएको छ। घटनाको बिस्तृत विवरण भने अनुसन्धन भइरहेको प्रहरीले कार्यालय रोल्पाले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page