समय : ०६:५६ pm | बिहिबार , मंसिर ६ गते २०८१

स्वर्गद्धारी नगरपालिकाको मेयर काङग्रेसले पायो

स्वर्गद्वारी अपडेट | वैशाख ४ गते २०७९
  अनुज पछाई, प्यूठान । बैशाख ३० गते हुने स्थानिय तह निर्बाचनको लागी प्यूठान को स्वर्गद्धारी नगरपालिकामा क्रियाशिल राजनैतिक दल नेपाली काङग्रेस , नेकपा माओबादी र राष्ट्रिय जनमोर्चाबिच चुनाबी तालमेल भएको छ । गठबन्धनको आइतबार बसेको बैठकका अनुसार स्वर्गद्धारी नगरपालिकालको नगरप्रमुख नेपाली काङग्रेसले प्राप्त गरेको छ । नगर उपप्रमुखमा राष्ट्रिय जनमोर्चाले पाएको छ । त्यस्तै ४ वटा वडामा राष्ट्रिय जनमोर्चा , ३ वडामा नेपाली काङग्रेस र २ वटा वडामा नेकपा माओबादी केन्द्रले उमेदबारी दिने सहमति भएको हो ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्