समय : ०८:०२ am | मङ्गलबार , फागुन ५ गते २०८२

सभ्य तवरले होली खेल्न जिल्ला प्रशासन प्युठानको आग्रह

स्वर्गद्वारी अपडेट | फागुन २८ गते २०८१

प्युठान। जिल्ला प्रशासन कार्यालय प्युठानले सभ्य र सुरक्षित तवरले होली मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

होलीको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न चेतावनी दिँदै प्रहरीले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सचेत समेत गराएको छ।

कसैको इच्छाविपरीत रंग, लोला, पानि वा दुषित पानी छ्याप्ने जस्ता अमानवीय कार्य दण्डनीय हुने भएकाले यस्ता क्रियाकलाप नगर्न पनि सर्तक गराइएको छ ।

यो पनि पढ्नुहोस्