समय : १२:५६ am | शुक्रबार , श्रावण १ गते २०८२

होटल व्यवसायी संघ प्युठानको अध्यक्षमा लिलाधर विजयी

स्वर्गद्वारी अपडेट | फागुन २४ गते २०८१

प्युठान।होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र प्युठानको अध्यक्ष पदमा लिलाधर न्यौपाने निर्वाचित भएका छन्।अध्यक्ष निर्वाचित न्यौपानेले आफ्ना निकटतम प्रतिद्वन्द्वी बसन्त भण्डारी भन्दा ८५ बढी मत पाएका छन्।

अध्यक्ष पदमा निर्वाचित न्यौपानेले२०७ मत पाउदा भण्डारीले १२२ मत पाए।निवर्तमान कार्यसमितिमा महासचिव न्यौपाने  र पर्यटन सुचना केन्द्रमा भण्डारी उपाध्यक्षमा थिए।

जम्मा मतदाता ३०५ थिए, जसमा बदर मत ६ थियो।

यो पनि पढ्नुहोस्