प्युठान। अत्यधिक गर्मी बढेपछि प्युठानको माण्डवी गाउँपालिका-३ जस्पुर स्थित माण्डवी (माडी) नदिमा पौडी खेलेर गर्मी छल्दै बालबालिकाहरु।
प्युठानका केही भागमा पानी पर्न नसकेपछि उखरमाउलो गर्मी बढेको छ। गर्मी छल्न यतिबेला बालबालिका माडी नदीमा पौडी खेलेर दिन बिताउँछन्।