समय : ०७:१६ pm | आइतबार , असाेज ४ गते २०८३

प्युठानमा १३ दिनमा २९ भरुवा बन्दुक फेला

स्वर्गद्वारी अपडेट | असाेज ४ गते २०८३

प्युठान।प्युठान प्रहरीले १५ दिनमा २९ नाल भरुवा बन्दुक बरामद गरेको छ।जिल्लाका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका २९ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो।

जंगल तथा झाडीमा लुकाइराखेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय प्युठान तथा मातहतबाट खटिएको प्रहरी टोलीले भदौ २१ देखि असोज २ गते सम्म २९ नाल भरुवा बन्दुक फेला परेको प्रहरी कार्यालयले जनाएको छ।

भरुवा बन्दुक संगै पार्टपुर्जा समेत बरामद गरेको छ।

यो पनि पढ्नुहोस्