समय : ०१:३९ pm | बुधबार , माघ २३ गते २०८१

प्युठानमा एक युवा डुबेर मृत्यु

स्वर्गद्वारी अपडेट | जेठ २० गते २०८०

२० जेठ l माडी खोलामा डुबेर शनिबार एक युवा मृत अवस्थामा फेला परेका छन l

माण्डवी गाउँपालिका -५ रम्दी  (चकचके) स्थित पराल कुण्डल रहमा पौडी खेल्ने क्रममा डुबेर मृत्युको भएको हो l

बंगलाचुली गाउँपालिका -५ स्थाई ठेगाना भएको वर्ष २२ को पदम घर्ति शनिबार अपरान्ह ३ :३० बजे माडी खोलामा डुबेर मृत्यु भएको प्रहरी कार्यालय प्युठानले बताएको छ l

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्