प्युठान।जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप ९४.९ प्रतिशलले लगाएका छन्।यो माघ २९ गतेसम्मको तथ्यांङ्क हो ।
माघ २२ देखि सुरु भएको अभियानमा प्युठानबाट १३ हजार ३५ जना विद्यालयमा अध्ययनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षका उमेर समूहका किशोरीहरुले यो खोप लगाईरहेका छन्।
देशभर फागुन ६ गतेसम्म यो अभियान सञ्चालन हुनेछ ।
