काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत स्टारर फिल्म ‘धाकड’को आधिकारिक ट्रेलर रिलिज भएको छ ।
शुक्रबार रिलिज गरिएको एक्सन-थ्रिलर यो फिल्मको ट्रेलरमा कंगनाको भरपुर एक्सन दृश्य देख्न सकिन्छ । कंगनाले फिल्ममा जबरजस्त स्टन्ट समेत गरेकी छन् । ट्रेलरमा फिल्मका अर्का मुख्य कलाकार अर्जुन रामपाल र दिव्या दत्तालाई पनि स्थान दिइएको छ ।
रजनीश राजी घईको निर्देशनमा बनेको यो ‘धाकड’ आगामी मे २० मा रिलिज हुँदैछ । फिल्म हिन्दीका साथै तेलुगू, तमिल र मलायलम भाषामा पनि रिलिज गरिने जनाइएको छ ।
रितेश शाहले लेखेको फिल्मका निर्माता दीपक मुकुट र सोहेल मक्लै हुन् ।
यो पनि पढ्नुहोस्
ट्रेण्डिङ्ग
-
१ प्यूठान कांग्रेसमा अधिवेशनअघि नै नेतृत्व घोषणा, सभापति गिरीले रिजाललाई ‘उत्तराधिकारी’ बनाएपछि विवाद
-
२ झिमरुकले एक वर्षमा फर्छ्योट गर्यो ६ करोड ७२ लाख बेरुजु
-
३ स्वर्गद्वारीमा एक करोड बढीको लागतमा सडक बत्ती जडान
-
४ प्यूठानमा पाँच दिनपछि मृत भेटिए २७ वर्षीय युवा
-
५ जिल्ला सदस्य कालाथोकीले काँग्रेस छोडे






