समय : ११:२४ pm | मङ्गलबार , फागुन १२ गते २०८२

एमाले महासचिवलाई हराउँदै माओवादीकी रेखा विजयी

स्वर्गद्वारी अपडेट | मंसिर ८ गते २०७९

 
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing buttonस्वर्गद्वारी अपडेट प्यूठान ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । उनलाई दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन् ।
बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार रेखाले १५० भन्दा बढीको झिनो मतान्तरसहित शर्मा विजयी भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले भने विजेताको औपचारिक घोषणा गर्न बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस्