स्वर्गद्वारी अपडेट

यसै क्रममा
असोज २८ गतेका दिन दाङ तुल्सिपुर स्थायी ठेगाना भई हाल अमेरिका बसोबास गर्ने झरना थापा भण्डारीले आफ्नो स्वर्गीय बुवा सूर्य प्रकाश भण्डारीको स्मृतिमा पहिरो प्रभावित माण्डवी गाउँपालिका वडा नंं.२ का विस्थापित परिवारको लागि चामल १५० के.जि., दाल ११ के.जी., नुन ११ पोका, तेल ११ लि., बेसार ११ पोका, मिक्स मसला ११ पोका लगायतको सामग्री नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाको सहजिकरणमा शाखा सभापति र मन्त्री ज्यू मार्फत प्रभावित व्यक्तिहरुको लागि वितरण गरिएको छ ।
