समय : ०९:२० pm | सोमबार , फागुन ११ गते २०८२

एकै परिवारका ४ जना मृत फेला

स्वर्गद्वारी अपडेट | श्रावण १६ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले एकै परिवारका चार जना मृत अवस्थामा उनीहरुको शव फेला परेको पुष्टि गरे । मृत्यु हुनेमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत हुन बाँकी छ ।  

यो पनि पढ्नुहोस्