समय : ०५:१७ pm | सोमबार , फागुन ११ गते २०८२

३ वर्षीया बालिका बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ

स्वर्गद्वारी अपडेट | श्रावण १ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । पाल्पामा एक जना १३ वर्षीय बालक ३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा आइतबार पक्राउ परेका छन् । तानसेन नगरपालिका–६, माथिल्लो कुनसरेमा आइतबार बिहान करिब ७ बजेको समयमा करेसोबारीमा ती बालिकालाई जबरजस्ती करणी गर्न लागेको सूचनाका आधारमा प्रहरी चौकी बर्तुङ्गबाट खटिएको प्रहरीले आरोपित बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले प्रेषित गरेको प्रेस नोटमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्