समय : ०८:०० am | शनिबार , मंसिर २० गते २०८२

आफ्नै घरको पेटीमा लडेर पाल्पामा एक जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | वैशाख २ गते २०७९
  स्वर्गद्धारी अपडेट । बैशाख–२ , पाल्पाको तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पामा अनुसार तानसेन नगरपालिका–४ होलाङदीका ६१ वर्षीय केशब महर्जन रहेको आफ्नौ घरको पेटीमा लडेर मृत्यु भएको छ ।   अचानक लडेर घाइते भएका महर्जनको उपचारको क्रममा लुम्बिनी मेडिकल कजेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो पनि पढ्नुहोस्