रोल्पा /सुनिलस्मृती गाउँपालिका चतुर्भुजको घुम्तीमा मोटरसाइकल दुर्घटना हुँदा शनिबार सागर सापकोटा मृत्यु भएको छ।
स्वर्गद्वारी नगरपालिका वडा नम्बर- ८ धन्चौर प्यूठानका सागर सापकोटाको मृत्यु भएको छ। घटनाको बिस्तृत विवरण भने अनुसन्धन भइरहेको प्रहरीले कार्यालय रोल्पाले जनाएको छ।