समय : ०३:५४ am | शुक्रबार , असाेज ३ गते २०८१

सिटीले जित्यो च्याम्पियन्स लिग

स्वर्गद्वारी अपडेट | जेठ २८ गते २०८०

काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि पहिलोपल्ट जितेको छ ।टर्कीको स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटलीको इन्टर मिलानलाई १-० ले हराउन सिटीको लागि रोड्रीले खेलको ६८औं मिनेटमा गोल गरे ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्