समय : ०४:४६ pm | सोमबार , माघ २८ गते २०८१

माथिबाट ढुंगा खस्दा वडा कार्यालयमा क्षेति

स्वर्गद्वारी अपडेट | असार २० गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं ३ को कार्यालयमा ठूलो ढुंगाले क्षेति गरेको छ । सोमबार विहान कार्यालय माथिबाट खसेको ढुंगाले लागेर वडा कार्यालयको बैठक हलको दुईतर्फको भित्ता भत्किएको छ । वडाअध्यक्ष हेराम खड्काले ढुङ्गाले कार्यालयको गेट, दुई तिरको भित्ता, बैठक कक्षमा भएका कुर्सीलगायतमा क्षति गरेको जानकारी दिनुभयो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्