समय : ०९:०३ am | शनिबार , श्रावण १२ गते २०८१

भालुवाङमा बसको ठक्करबाट एक जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | असाेज २५ गते २०८०

दाङ।दाङको भालुवाङमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

ना ७ ख ५९७१ नम्बरको यात्रु बसको ठक्करबाट सोही ठाउँमा व्यवसाय गरि बस्ने  कपिलबस्तुको बाणगंगा नगरपालिका—४, का अन्दाजी २३ वर्षिय बिजय खनाल भालुवाङ अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page