समय : १२:४८ pm | शनिबार , श्रावण १२ गते २०८१

मृत अवस्थामा फेला परे वडाध्यक्ष घिमिरे

स्वर्गद्वारी अपडेट | भाद्र २ गते २०८०

भदौ २,गुल्मी ।गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।

बिहान करिव ५ बजे फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे  घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

शुक्रवार अपरान्ह घरबाट निस्केका घिमिरे रातभर घर नफर्केको पारिवारिक श्रातले जनाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page