नेपाली कांग्रेस लुम्बिनीको संसद दलको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त भएकी छन।
यस अधि प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिनाले दिएको राजिनामा दलका नेता डिल्ली बहादुर चौधरीले मंगलबार राजीनामा स्वीकृति गरेका थिए।बुधबार नेता चौधरीले रुपन्देहीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने जमुना ढकाललाई प्रमुख सचेतक नियुक्त गरेका हुन। ढकाल समानुपातिक संसद हुन। यता सचेतक निमा गिरिले राजिनामा दिएपनी त्यो पद अझै खाली छ।