समय : ०१:५४ pm | शनिबार , श्रावण १२ गते २०८१

आज सुनको भाउ ७ सय रुपैयाँले बढ्यो

स्वर्गद्वारी अपडेट | कार्तिक १६ गते २०८०
print sharing button

स्वर्गद्वारी अपडेट समाचार डेक्स । आज सुनको भाउ आज ७ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा १ लाख १५ हजार ७ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा १ लाख १५ हजार रुपैयाँ थियो ।यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page