समय : ०६:१५ am | बिहिबार , कार्तिक ८ गते २०८१

प्रहरी निरीक्षक पौडेल बैवाहिक बन्धनमा

स्वर्गद्वारी अपडेट | असार ८ गते २०८०

इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख बिष्णु पौडेल बिहिबार बैवाहिक बन्धनमा बाधिएका छन्।

चन्द्रागिरी नगरपालिका-६ निवासी प्रहरी निरीक्षक बिष्णु पौडेल र नेपाल पॅुजीबजार लगानीकर्ता संघको अध्यक्ष मण्डीखाटार, काठमाण्डु निवासी राधा पोखरेल बीच हिन्दु परम्परा अनुसार बिहिबार बैवाहिक बन्धनमा बाधिएका हुन । पौडेलले जिल्ला प्रहरी कार्यालय प्युठानमा रही करिव १ बर्ष आफुलाई कुशल प्रहरीको रुपमा स्थापित गरेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्