समय : ०५:४० pm | बुधबार , असाेज २ गते २०८१

आज दर खाने दिन

स्वर्गद्वारी अपडेट | भाद्र २० गते २०८१

महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ। भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।

दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।

दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको बताइन्छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्