समय : १०:१० pm | मङ्गलबार , श्रावण ५ गते २०८३

प्युठानमा एक पुरुष मृत अवस्थामा फेला

स्वर्गद्वारी अपडेट | असार ८ गते २०८१

प्युठान।प्युठानमा एक जना पुरुष मृत अवस्थामा फेला परेको छ।गौमुखी गाउँपालिका-१ थानिकामा सोही पालिका वडा २ का ४० वर्षीय गोबिन्द बुढा मगर फेला परेको गौमुखी गाउँपालिकाका वडा अध्यक्ष दिल बहादुर थापाले जानकारी दिए।

घर बाट केही टाढाको गोरटोबाटोमा गोविन्दको शव भेटिएको छ।मृतक बुढा शुक्रबार मात्र काठामाडौंबाट घर आएको अध्यक्ष थापाले बताए।घटनाको जानकारी गराएपछी घटना स्थलमा ईलाका प्रहरी कार्यालय मच्छीबाट प्रहरीको टोलि आउँन थालेको थापाको भनाई छ ।   

यो पनि पढ्नुहोस्