समय : १०:४६ am | आइतबार , पौष ७ गते २०८१

साइन रेसुङ्गा बैंकद्वारा प्युठानको मल्लरानीमा वृक्षारोपण

सन्तोष सुनार | श्रावण १३ गते २०८०

प्युठान । जिल्लाको मल्लरानी गाउपपालिकाको पर्यटकीय सम्भावना बोकेको मल्लरानी डाँडा मा बृझारोपण गरिएको छ। शनिवार साइन रेसुङ्गा डेभलपमेन्ट बैंक को राष्ट्रिय कार्यक्रम गोर प्रोजेक्ट मार्फत सनिवार मल्लरानी ८५ वाट बोटविरुवा वेर्ना रोपिएको हो बृझारोपण कार्यक्रम का प्रमुख अथिति मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बाहदुर खड्काले पहिलो बेर्न रोपेर उद्घाटन गर्दै मल्लरानी पर्यटकीय गन्तव्यको रुपमा अझ विकास गर्ने गाउँपालिका लागि परिरहेको बताए मल्लरानी ४ का वडा अध्यक्ष कुमार श्रेष्ठ समुदायिक वनमा रोपिएको विरुवा संरक्षण गर्नु पर्ने बताए ।

कार्यक्रमका अध्यक्ष तथा साइन रेसुङ्गा बैंक विजुवार शाखा का प्रमुख योगेन्द्र विष्टले आफुले रोपेको बिरुवाको आफै सरझण गर्नेगरी बैकले लिएको राष्ट्रिय कार्यक्रममा बृझारोपण गर्दै प्युठान मा पनि लागु गरिएको बताए पर्यटकीय सम्भावना बोकेको मल्लरानी डाँडा मा थप आकर्षण देखाउने उद्देश्य सहित विभिन्न प्रजातिका बोटविरुवा र फुलहरू रोपिएको साइन रेसुङ्गा डेभलपमेन्ट बैंक खलंगा शाखा प्रमुख विन्जन बस्नेतले बताए । त्यस्तै खलङ्गाका ८३ वर्षिय जुक्त प्रसाद पोखरेले मल्लरानी पिपल रोपेको र आफ्नो सपना पुरा भएको बताए , मल्लरानी बोटविरुवा रोपेपछि धर्म तथा पुण्र्य कमाइन्छ भन्दै पिपलको बोट रोपेको हुन । ८३ वर्षिय बृद्ध जुक्त प्रसाद र ७५ वर्षिय बृद्ध धना पोख्रेलले कार्यक्रममा सहभागि हुदाँ विरुवा रोप्ने पाएको खुशी भएको बताए ।
साथै प्युठान को पर्यटकीय सम्भावना बोकेको मल्लरानी डाँडा मा बृझारोपण गरिएको छ। साइन रेसुङ्गा डेभलपमेन्ट बैंक को राष्ट्रिय कार्यक्रम गोर प्रोजेक्ट मार्फत सनिवार मल्लरानी ८५ वाट बोटविरुवा वेर्ना रोपिएको हो बृझारोपण कार्यक्रम का प्रमुख अथिति मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बाहदुर खड्का ले पहिलो बेर्न रोपेर उद्घाटन गर्दै मल्लरानी पर्यटकीय गन्तव्य को रुपमा अझ विकास गर्ने गाउँपालिका लागि परेको बताए ।

मल्लरानी ४ का वडा अध्यक्ष कुमार श्रेष्ठ समुदायिक वनमा रोपिएको विरुवा संरक्षण गर्नु पर्ने उनको भनाइ छ ।
कार्यक्रमका अध्यक्ष तथा साइन रेसुङ्गा बैंक विजुवार शाखा का प्रमुख योगेन्द्र विष्टले आफुले रोपेको बिरुवाको आफै सरझण गर्नेगरी बैकले लिएको राष्ट्रिय कार्यक्रममा बृझारोपण गर्दै प्युठान मा पनि लागु गरिएको बताए पर्यटकीय सम्भावना बोकेको मल्लरानी डाँडामा थप आकर्षण देखाउने उद्देश्य सहित विभिन्न प्रजातिका बोटविरुवा र फुलहरू रोपिएको साइन रेसुङ्गा डेभलपमेन्ट बैंक खलंगा शाखा प्रमुख विन्जन बस्नेतले बताए त्यस्तै खलङ्गा ८३ वर्षिय जुक्त प्रसाद पोखरेल मल्ल रानी पिपल रोपेको र आफ्नो सपना पुरा भएको बताए मल्लरानी बोटविरुवा रोपेपछि धर्म कमाइन्छ भन्दै पिपल रोपेको हुन । ८३ वर्षिय बृद्ध जुक्त प्रसाद र ७५ वर्षिय बृद्ध धना पोख्रेल ले कार्यक्रम सहभागि हुदाँ विरुवा रोप्ने पाएको खुशी भएको बताए ।


प्युठानमा रहेको साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका छ वटै शाखाका कर्मचारीहरुको उपस्थितमा वृक्षारोपण गरिएको हो
वृक्षारोपणमा सहकार्य गर्दै डिभिजन बन कार्यालय प्युठानका प्रतिनिधि, मल्लरानी ४ का जनप्रतिनिधि, मल्लरानी विहानी पदयात्रा समुह लगायतकले सहयोग गरेको थिए । कार्यक्रमको सञ्चालन बहाने शाखाका प्रमुख कृष्ण बाहदुर केसी गरेका थिए

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्