समय : ०३:२९ am | सोमबार , असार ७ गते २०८३

प्यूठानमा माटो खन्ने क्रममा एक महिलाको मृत्यु,

स्वर्गद्वारी अपडेट | फागुन ९ गते २०७९
सन्तोष सुनार प्युठान ।माटोको ढिस्कोले पुरिएर प्यूठानमा एक महिलाको मृत्यु, भएको छ । तीन जना घाइते भएका छन । घर पोत्ने माटो खन्न गएकी जिल्लाको झिमरुक गाउँपालिका -५ ओखरकोट जावुने की ४२ वर्षीया पार्वता पोख्रेल ढिस्कोले पुरिएको अवस्थामा बाहिर निकाल्ने क्रममा मृत्यु भएको वडा अध्यक्ष दधिराम पोखरेलले जानकारी दिए। पोख्रेलसँग माटो लिन गएका अन्य तीन जना सामान्य घाइते रहेको वडा अध्यक्ष पोखरेलले बताए ।

यो पनि पढ्नुहोस्