समय : ०६:४२ pm | शनिबार , मंसिर २० गते २०८२

खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते

स्वर्गद्वारी अपडेट | जेठ १९ गते २०७९
स्वर्गद्धारी अपडेट प्यूठान । दाङको लमहीमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । गएराति लमही नगरपालिका(२ मा मापसे गरेर साथी(साथीबिच सामान्य कुरामा विवाद हुंदा खुकुरी प्रहार गर्दा एक जना गम्भीर घाइते भएको स्थानीयले बताएका छन् । घाइतेको लमही अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको बताइएको छ । खुकुरी प्रहार गर्ने व्यक्ति फरार रहेको बुझिएको छ ।  

यो पनि पढ्नुहोस्