समय : ०३:१७ pm | शनिबार , मंसिर २० गते २०८२

भिरबाट लडेर एक जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | जेठ ११ गते २०७९
स्वर्गद्धारी अपडेट, प्यूठान । रोल्पाको लुग्री गाउँपालीकामा भिर बाट लडेर एक जनाको मृत्यु भएको छ । रोल्पाको लुग्री गाउँपालिका वडा नं. ३ सिमगिठा निबासी ५५ वर्षका नन्दे घर्तीमगरको बुधबार विहान भिर बाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । लुङग्री गाउँपालिका–२ राजथरबाट कमिरेढिक जाने क्रममा कमिरेढिकको भीरबाट लडेर करीव २० मिटर तल खस्दा घट्नास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्