समय : ०१:५० pm | शनिबार , मंसिर २० गते २०८२

सिन्धुलीका डोरबहादुर बने विश्वकै होचा किशोर

स्वर्गद्वारी अपडेट | जेठ ११ गते २०७९
स्वर्गद्धारी अपडेट, प्यूठान । सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रूपमा विश्व कीर्तिमान बनाएका छन् । ७३.४३ सेन्टिमिटर अर्थात् २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर) को रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन् । उनलाई मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

यो पनि पढ्नुहोस्