समय : ०१:४३ pm | शनिबार , मंसिर २० गते २०८२

४ केजी गाँजासहित एक जना पक्राउ

स्वर्गद्वारी अपडेट | जेठ १० गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा चार केजी गाँजासहित एक जना पक्राउ परेका छन् । पाणिनि ४ देउरालीबाट बुटबल लैजाँदै गरेको चार केजी गाँजासहित गुल्मी मदाने गाउँपालिका १ अग्लुंगका २९ वर्षीय सन्तोष चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । पक्राउ परेका चन्दमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्