समय : १०:५८ am | बुधबार , मंसिर ९ गते २०८३

भोलि चकचकेमा मेला

स्वर्गद्वारी अपडेट | मंसिर ९ गते २०८३

प्यूठान।तिहार पछिको द्धितिया तीथिको अवसरमा चकचकेमा मेला लाग्दैछ।परापूर्वकालदेखि लाग्ने मेला यसपाली पनि झन् व्यवस्थितरुपमा आयोजना हुने चकचके मेला समितिले जनाएको छ।

बिहिबार माण्डवी गाउँपालिका -५ चकचके ज्योति प्राथमिक बिद्यालयको प्राङ्गणमा हुने मेलामा मारुनी नाँच,सोरठी नाँच, सराय नाँच  र स्थानीय नाँच प्रदर्शन गरिने छ।  

यो पनि पढ्नुहोस्