समय : ११:०८ am | सोमबार , श्रावण २५ गते २०८३

सुनको भाउ बढ्यो

स्वर्गद्वारी अपडेट | श्रावण २४ गते २०८३

काठमाडौँ । स्थानीय बजारमा आज सुनको भाउ ३ लाख एक हजार ७ सय रुपैयाँ कायम भएको छ। शुक्रबार दुई लाख ९६ हजार ९०० कायम भएकोमा आज बढेर नयाँ मूल्य निर्धारण भएको हो।

पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दो छ। शुक्रबार ९ सय रुपैयाँ बढेको मूल्य आज ४८०० रुपैयाँले बढेको हो।

यो पनि पढ्नुहोस्