समय : ०७:०१ am | शुक्रबार , पौष १२ गते २०८१

लुम्बिनिमा प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको स्वागत

स्वर्गद्वारी अपडेट | मंसिर १४ गते २०८१

दाङ-प्रधानमन्त्री केपी शर्मा ओलीलाई लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा सहभागी हुने लुम्बिनी आएका प्रधानमन्त्रीलाई भैरहवा विमानस्थलमा मुख्यमन्त्री आचार्यले स्वागत गरेको हो।

कार्यक्रममा प्रधानमन्त्री सहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, शिक्षा मन्त्री विद्या भट्टराई सहभागी हुदै छन्। आज २८९ जना विद्यार्थी दिक्षित हुँदैछन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्