समय : ०८:२२ am | आइतबार , भाद्र २३ गते २०८१

प्यूठानमा आगलागीबाट ३५ घर, ५८ गोठ जले

स्वर्गद्वारी अपडेट | वैशाख १३ गते २०८१

प्यूठान। गर्मीयाम सुरु भएसँगै आगलागीसहित डढलोसहितको घटना बढेको छ।प्युठानमा बिभिन्न स्थान गरी चैत र बैशाख महिनामा आगलागीका ७५ वटा घटना भएका जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ।

जसमा ३५ घर, ५८ वटा गोठ जलेका छन्। जिल्लाभर ५९ वटा वनमा डढेलो लागेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । धेरैजसो ठाउँमा जंगलमा लागेको डढेलो फैलिएर बस्तीमा पुग्दा घरगोठ जलेका छन् ।आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना,जनाप्रतिधि र स्थानीयवासी खटिएका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्