गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको निधन स्वर्गद्वारी अपडेट | माघ २७ गते २०७९ प्युठान l लेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको निधन भएको छ । आज जिल्ला अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी केही समययता अस्वस्थ थिए ।