समय : ०१:३८ pm | बिहिबार , फागुन १४ गते २०८२

 सवारी ज्यान मुद्दामा परेका फरार रहेका पुन पक्राउ प्रहरीबाट

स्वर्गद्वारी अपडेट | माघ २५ गते २०७९
स्वगर्द्वारी अपडेट प्यूठान प्यूठान नगरपालिका वडा नं।०४ बस्ने ज्यान मुद्दामा परेका फरार रहेका निम बहादुर पुनलाई िजल्ला प्रहरी कायर्लय प्यूठान पक्राउ गरेको छ । पुनलाइ सवारीत प्यूठानको माघ ३ गतेको फैसला अनुसार १ दिन कैद सजाय तोकीएको र हाल सम्म फरार रहेका िथय । आज बुधबार िजल्ला प्रहरी कायर्लयबाट गएको प्रहरी गस्ती टोलीले खोजतलास गर्दै जाँदा आफ्नै घरमा फेला पारी नियन्त्रणमा लिएको िजल्ला प्रहरी कायर्लय प्यूठानले जनाएको छ । उनलाइयस जिल्ला अदालत प्यूठानमा पेश गरीएको र कैद भुक्तानको लागी जिल्लाको कारागार पठाइएको छ ।

यो पनि पढ्नुहोस्