फागुन १० गते २०८०
06:02: AM
फागुन १० गते २०८०
06:02: AM

पाेखरामा जलेर घाइते भएकी महिलाकाे उपचारका क्रममा ज्यान गयाे

माघ १६ गते २०७९
3:08 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
सवर्गद्वारी अपडेट प्यूठान ।   पोखरामा जलेर गम्भीर घाइते भएकी संगीता सापकोटाको उपचारका क्रममा आज साेमवार ज्यान गएको छ ।पोखरा महानगरपालिका–१३ काहुँखोलामा हिजो आइतवार बिहान एक पुरुष र महिला जल्दै गरेको अवस्थामा स्थानीयवासीले अस्पताल लगेका थिए । सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज ज्यान गएको प्रहरीले जनाएको छ ।घटनामा जलेर घाइते भएका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page