असाेज ९ गते २०८०
08:47: AM
असाेज ९ गते २०८०
08:47: AM

जिल्ला प्रशासन कार्यलय प्रमुख नेपाल आज प्यूठानबाट बिधाई

माघ ९ गते २०७९
8:19 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
सन्तोश सुनार, प्युठानजिल्ला प्रशसान कार्यलय प्यूठानकि प्रमुख सुनिता नेपाललाइ आज बिदाई गरिएको छ । यही माघ ७ गतेको गृहमन्त्रलायको निर्णय अनुसार सम्पूर्ण जिल्लाका जिल्ला प्रशासन प्रमुखहरुलाइ एक ठाउबाट अर्को ठाउमा सरुवा गर्ने आदेश अनुसार नेपाल पनि जिल्लाबाट सरुवा हुनु भएको हो ।उहा अहिले प्यूठानबाट सरुवा भइ सिन्धुलि जिल्ला जानु भएको छ । प्रमुख नेपालले गत बैशाख ३० गतेकास्थानिय चुनाव र मशिंर ४ गतेको प्रदेश र केन्द्धिय चुनाव शान्त र मैत्रिणपूर्ण सम्पन्न गराउन सफल हुनु भएको थियो । उहाको जिल्लामा दशमहिने कार्यकाल रहेको हो ।अवको समयमा प्यूठान जिल्लमा जिल्ला प्रशासन प्रमुखको रुपमा बेद प्रसाद अर्याल आउदै हुनुहुन्छ ।

रिप्लाई गर्नुहोस