मंसिर १३ गते २०८०
01:56: PM
मंसिर १३ गते २०८०
01:56: PM

बर्ष ४७ कि देबकन्या बिहीबारदेखि सम्पर्क विहिन

पौष २३ गते २०७९
11:23 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
बबिता रिजाल प्युठान । नौबहिनी गाउँपालिका वडा नं ८ बल्लेखोला निवासी बर्ष ४७ कि देवकन्या बुढाथोकी  पौष २१ गते बिहीबारको दिन देखि सम्पर्क विहिन हुनुभएको छ । नौबहिनी गाउँपालिकाको वडा नं ६ लाखाचौर बाट घर तर्फ फर्कदै गर्दा सिमलबुटा सम्म आउनु भएको र त्यसपछि सम्पर्क बिहिन हुनुभएका पारिवारीक सा्रेतले जनाएको छ । बुढाथोकी सम्पर्क विहिन हुदा परिवार चिन्तामा परेको छ उहालाई आफन्तहरूकोमा तथा सबैतिर खोजेको र पत्ता नलागेपछि प्रहरीसँग सहयोग मागेको हो । तर प्रहरीले अझैसम्म कुनै पत्ता नलगाएको निजको परिवारले जनाएको छ । बुढाथोकीलाई कहिँ कतै देख्नुहुने व्यक्तिहरूले नजिकैको प्रहरी कार्यालय तथा दिएका नम्बरमा ९८६३११९९४२ र ९८६८६१५०२९ तुरुन्त सम्पर्क गर्नुहुन परिवारजनले अनुरोध गरेको छ । 
 

रिप्लाई गर्नुहोस

You cannot copy content of this page