मंसिर १२ गते २०८०
07:02: PM
मंसिर १२ गते २०८०
07:02: PM

माण्डवि गाउंपालिकाद्वारा बाढिपहिरो पीडितलाई ५० लाख राहत दिने निर्णय

पौष २१ गते २०७९
7:56 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्युठान ।प्युठानको माण्डबि गाउपालिकाले बाढी पहिरोका कारण बिस्थापित भएका परिवारलाई ५० लाख राहत दिने निर्णय गरेको छ। बिहिबार पालिकाको सभाहल जस्पुरमा बसेको १३ औं गाउसभाले उक्त निर्णय गरेको हो ।गत असोज १८ गते परेको अविरल बर्षातको कारणले क्षेति भएको भौतिक सरचना पुन निर्माणको लागि गाउसभाले ५० लाख रुपिया राहत दिने निर्णय गरेको गाउंपालिका अध्यक्ष नमराज अधिकारीले जानकारी दिनुभयो।यसअघि सरुमारानी गाउंपालिकाले पनि पहिरोका कारण बिस्थापित १५ घर परिवारलाई २ लाख २५ हजार रुपिया र घर निर्माणका लागि जस्तापाता सहयोग गर्ने निर्णय गरिसकेको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page