असाेज ९ गते २०८०
08:26: AM
असाेज ९ गते २०८०
08:26: AM

२२ वर्षीय युवाको करेन्ट लागेर मृत्यु

भाद्र ६ गते २०७९
5:57 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट।प्यूठान । रुपन्देहीको तिलोत्तमा क रे न्ट लागेर एक युवाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा गुल्मीको धुर्कोट गाँउपालिका–५ घर भई पश्चिमाञ्चल सोलुशन ईन्टरनेट प्रालि कम्पनीमा काम गर्ने २२ वर्षीय प्रदिप भण्डारी रहेको प्रहरीले जनाएको छ ।उनलाई शनिबार दिउँसो तिलोत्तमा नगरपालिका–६ मणिग्राम स्थित एक घरमा ईन्टरनेट जडान गर्ने क्रममा क रे न्ट लागेर घा इ ते भएका थिए । भण्डारीको उपचारको क्रममा शनिवार राति मृ त्यु भएको प्रहरीले जनाएको छ ।

रिप्लाई गर्नुहोस