अनुज पछाई,प्यूठान ।नेपाल स्वयमसेवक रक्तदाता समाज प्यूठानले रक्तदाता दिबश मनाएको छ । मङगलबार जिल्ला अस्पताल प्यूठानको प्राङगणमा रक्त दान गरि बिश्व रक्तदाता दिवश मनाएको हो ।दिबशको अबसरमा प्यूठानका ११ जना ले रक्तदान गरेको नेपाल स्वयमसेवक रक्तदाता समाज प्यूठानका अध्यक्ष प्रल्हाद भक्त केसीले जानकार िदिएका छन ।मङगलबार “ए” पोजेटिभ ४ जना, “बी” पोजेटिभ ३ जना र “ओ” पोजेटिभ ४ जना गरि ११ जनाले रक्तदान गरेका छन ।